४ साउन,

बर्दियामा कसुर मुद्दामा परी फरार भएका दुईजनालाई प्रहरीले पुनः प्रक्राउ गरेको छ ।

प्रक्राउ पर्नेमा, जिल्ला बर्दियास्थित बारबर्दिया नगरपालिका वडा नं. १ घर भई वर्ष ३५ को सिताराम थारु र सोहि नगरपालिका वडा नं. ७ मा वर्ष २८ को प्रशुराम आचार्य रहेका जिल्ला प्रहरी कार्यालय बर्दियाले जानकारी दिएको छ ।

प्रहरीका अनुसार, उनिहरुलाई बर्दिया जिल्ला अदालत गुलरियाले सिताराम थारुलाई मिति २०७२।१२।२४ गते फैसलाको आदेशले सार्वजनिक अपराध कसुर मुद्दामा रू.५०००।– जरिवाना तोकिएको र सोहि अदालतले प्रशुराम आचार्यलाई २०७०।०९।१४ गते फैसलाको आदेशले अंश मुद्दामा रू.२२६१÷– जरिवाना तोकिएकाले हालसम्मा फरार भएका प्रतिवादीलाई ईलाका प्रहरी कार्यालय जयनगर बर्दियाको प्रहरी टोलिले पुनः पक्राउ गरी सम्मानित बर्दिया जिल्ला अदालत गुलरिया बर्दियामा बुझाईएको जानकारी दिएका छन् ।

 

प्रतिक्रिया

सम्बन्धित ख