
४ साउन,
बाँकेको खजुरा गाउँपालिकाले करार सेवामा अ.न.मी पदको लागि एक जना कर्मचारी माग गरिएको छ ।
खुजुरा गाउँपालिकाले २०७८ ÷०४÷०४ गते सोमबार एक सुचना जारी गर्दै नवशिक्षु स्वास्थ्य कार्यक्रम अन्र्तगत यस आर्थिक वर्ष २०७८÷७९ को लागि करार सेवामा अ.न.मी पदको लागि एक जना कर्मचारी पहिलो चोटि माग गरिएको विज्ञप्ती मार्फत जानकारी गराएको छ ।
बाँकी सम्पुर्ण जानकारी यस विज्ञप्तीमा हेर्नुहोस्