४ साउन,

बाँके अपडेट : बाँकेको कोहलपुर नगरपालिकाले सामुदायिक नगर भित्र पर्ने सबै विद्यालयहरुलाई प्रत्येक शिक्षकको आर्थिक वर्ष सम्पति विवरण बुझाउन अनुरोध गरेको छ ।

कोहलपुर नगरपालिकाले आईतवार एक सुचना जारी गर्दै नगर भित्र पर्ने सबै विद्यालयहरुलाई प्रत्येक शिक्षकले आर्थिक वर्ष समाप्त भएको ६० दिन भित्र आफ्नो वा परिवारको नाममा रहकोे २०७७÷७८ को सम्पति विवरण पेश गर्न सुचना मार्फत जानकारी गराएको छ ।

बाँकी सम्पुर्ण जानकारी यस विज्ञप्तीमा हेर्नुहोस्

 

प्रतिक्रिया

सम्बन्धित ख