
नेपालगञ्ज देखि रुकुम चौहरजारिका लागि छुटेकाे ना ४ ख ६७१५ नम्बरकाे भेरि राप्ती प्रालिको वस अहिले भखरै कुमाख गाउँपालिका वडा नं २ खारखाेला गाजियाचौरमा दुर्घटना भएको छ ।
गाडी सवार २५ जना मध्य ४ काे अवस्था गम्भीर रहेको खबर प्राप्त भएको छ ।
गाडि सडक देखि तल ३० मिटर खसेको र उद्दार कार्य जारि रहेको प्रहरीले जनाएको छ।