असार-३१,बाँके ।

बाँकेमा जारि निषेधाज्ञा १० गते सम्म थपिएको छ । निषेधाज्ञामा परिक्षा संचालन हुने या नहुने भन्ने बिषयमा बिद्यार्थीहरु अन्योलमा रहेको पाइएको छ ।

बाँकेमा बिधालय,क्याम्पस आदि शैक्षिक संस्था संचालन गर्न नपाइने भन्दै निषेधाज्ञा जारी भएको छ । जसका कारण केन्द्र बाट संचालन हुने परिक्षाको रुटिङ समेत सार्बजनिक भइसकेको हुदा बिद्यार्थीहरु परिक्षा हुने वा नहुने भन्ने बिषयमा बाँकेका बिद्यार्थीहरु अन्योलमा छ्न ।

बाँके जिल्लाका प्रमुख जिल्ला अधिकारी शिबराम गेलाल का अनुसार “केन्द्र बाट संचालित कुनै पनि परिक्षाहरु तोकिएकै मितिमा संचालन हुने छ । जिल्लाको निषेधाज्ञाले केन्द्र बाट संचालन हुने कुनै परिक्षा रोकिने छैन ।” भन्ने बताएका छ्न ।

प्रतिक्रिया

सम्बन्धित ख