
१३ असार,
बाँके अपडेट : बाँकेमा अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियनले जिल्ला शिक्षालाई ज्ञापन पत्र बुझाएको छ ।
जिल्लाका अधिकांस स्थागत विद्यायलहरुले भर्ना लगायत विभिन्न वहानामा अभिभावकबाट चर्काे शुल्क असुलेको र यस्मा राज्यका निकायहरु मौन बसेको, जसले गर्दा सरोकारवाला निकायसंग नै मिलेर लुटधन्दा चलाईरहेको भन्दै अनेरास्ववियु(क्रान्तिकारी) द्वारा जिल्ला शिक्षा सम्मन्वयन समिती लाई ज्ञापन पत्र बुझाएको हो ।अनेरास्ववियु (क्रान्तिकारी)का अनुसार सबै भ्रष्टचार भएको र यसमा सरोकारवालाको विषेश ध्यानकर्षण गराउनको लागि बुझाएको अखिल नेपालका अध्यक्ष डिबि शाहिले जानकारी दिएका छन् ।
बाँकि सम्पुर्ण जानकारी यस विज्ञप्तीमा हेर्नुहोस्