३१ असार,

बाँकेको कोलपुर नगरपालिकाले नगर भित्रका समुदायिक विद्यालयहरुलाई कम्प्युटर र प्रिन्टर जस्ता अफिसियल सामान उपलब्ध गराएको छ ।

सुचनाका आधारमा कोहलपुर नगरपालिकाले नगर भित्र पर्ने आधारभूत तह कक्षा १ देखी ८ सम्म संचालित १२ वटा विद्यालयहरुलाई कम्प्युटर र प्रिन्टर उपलब्ध गराएको जानकारी दिएका छन् ।

नगरपालिकाले नगर भित्रका सामुदायिक विद्यालयहरूलाई प्रबिधि संग जोड्ने उदेश्यले आवश्यकताको आधारमा कम्प्युटर र प्रिन्टर उपलब्ध गराईएको बताए । जसका कारण विद्यालयको शैक्षिक तथा प्रशासनिक कामकाजमा पनि सहजता हुने जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित ख