२९ असार,

रामेछाप : रामेछापस्थित खाँडादेवी गाउँपालिका–१ स्थित खैरेनीघाट पुलबाट १२ केजी बुद्धचित्तसहित ४ जनालाई सशस्त्र प्रहरीको टोलीले पक्राउ गरेको जानकारी दिएको छ ।

पक्राउ पर्नेमा काभ्रेको तिमाल गाउँपालिका–९ का ३८ वर्षीय डुप्साङ्ग थोकर, ३१ वर्षीय धिरज तामाङ, ३५ वर्षीय रबिन लामा र २९ वर्षीय जगत तामाङ रहेका छन् ।

सशस्त्र प्रहरीको टोलिले पक्राउ गरेकाहरुलाई बरामद बुद्धचित्तसहित आवश्यक कारवाहीको लागि जिल्ला वन कार्यालय रामेछापमा बुझाएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित ख