२४ असार,

बाँकेको नेपालगंञ्ज उप–महानगरपालिकाले औषधी आपूर्ति सम्बन्धी सिलबन्दी दरभाउपत्र आव्हानको लागि सुचना जारी गरेको छ ।

नेपालगंञ्ज उप–महानगरपालिकाले एक सुचना जारी गर्दै औषधी आपूर्ति सम्बन्धी सिलबन्दी दरभाउपत्र माध्यमबाट खरिद गर्नु पर्ने आवश्यक परेको हुदा सम्बन्धित ईजाजतपत्र प्राप्त ईच्छुक व्यक्तिहरुले फर्म भर्न पाउने भएका छन् ।

सोको फर्ममा कम्पनीबाट निम्न सर्तहरुको अधिनमा रहि रित पुर्वकको शिलबन्दी दरभाउपत्र गर्नुपर्ने जानकारी दिएको छ ।

बाँकी सम्पुर्ण जानकारीको लागि यो सुचना विज्ञप्ती हेर्नुहोस् ।

 

 

प्रतिक्रिया

सम्बन्धित ख