२३ असार,

बाँकेस्थित नेपालगञ्ज जमुनाह नाकाबाट भन्सार छलि ल्याईएका अवैध समान जिल्ला प्रहरी कार्यालय बाँकले बरामद गरेको छ ।

प्रहरीका अनुसार, मंगलवार अन्दाजि ११ः०० बजेको समयमा बाँकेको ने.ग.उ.म.न.पा.१० ट्राफिक चोक स्थित जिल्ला बझाङ घर भई बुङ्गल न.पा. ३ बस्ने बर्ष ३४ का जसमन धामिलाई प्रक्राउ गरेको हो ।

धामिले चलाई ल्याएको पेट्रोल अटोलाई रोकी चेकजँच गर्दा भारतबाट अबैध रुपमा भन्सार छली ल्याईएका ३० थान सानो पंखा र ४० थान ठुलो गरी जम्मा ७० थान अन्दाजि मुल्य ८०,०००।–(असि हजार) बराबरको पंखाहरु प्रक्राउ गरको बाँके प्रहरीले जानकारी दिएको छ ।

जिल्ला बाँकेको कार्यालयबाट खटिएको प्रहरी टोलिले निजलाई अटो सहित रित पुर्बक बरामद गरी आवश्यक थप कारवाहीको लागी भन्सार कार्यालय बाँके नेपालगंजमा पठाईएको छ ।

प्रतिक्रिया

सम्बन्धित ख