२२ असार,

बाँकेस्थित नेपालगञ्जमा नयाँ ब्यवसायका लागि नेपालगञ्ज उप–महानगरपालिकाले आवेदन आव्हानको सुचना जारी गरिएको छ ।

नेपालगञ्ज उप–महानगरपालिकाले सोमवार एक सुचना जारी गर्दै नेपालगञ्जमा नयाँ व्यवसाय भएकाहरुलाई सहयोग गर्न नेपालगञ्ज उप–महानगरपालिका संगको सहयोगमा अन्तरप्रेरणा प्रा.लि.को सहजिकरण तथा सहकार्यमा ५ महिने नयाँ व्यवसाय प्रवद्धन कार्यक्रम “नव उद्यमशाला“ कार्यक्रम सञ्चालन गर्न लागिएको हो ।

यधपी यस कार्यक्रम मार्फत व्यवसायिक परामर्श, कोचिड तथा मेन्टरसिप, प्रशासनिक तथा कानुनी परामर्श, लगानी तथा कमा सहजिकरण सम्बन्धी परामर्श सेवा प्राप्त गर्न ईच्छुकका लागि निःशुल्क आवेदन आव्हान गरिएको एक जारी सुचना मार्फत जानकारी गराएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित ख