२१ असार,

कञ्चनपुर : कञ्चनपुरमा ६१ हजार मूल्य बराबरको अवैध भन्सार छलिका ल्याईएको सामान प्रहरीले बरामद गरेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायव उपरीक्षक सिद्धराज न्यौपानेले जानकारी दिएका छन् ।

प्रहरी न्यौपानेका अनुसार, आईतबार कञ्चनपुर जिल्लाको कृष्णपुर–५ बनदेवी मन्दिर नजिकबाट भारतबाट भन्सार छलेर भित्रर्याइएका सुपर पावर सुर्ती १४४ पोका र से१प ९३२८ नम्बरको मोटरसाईलसहित बरामद गरेको बताएका हुन् ।
प्रहरीले बरामद गरि नियन्त्रण लिएको सामान आवश्यक कारवाहीका लागि त्रिनगर भन्सार कार्यालय कैलाली पठाइएको उनले बताएका छन् ।

प्रतिक्रिया

सम्बन्धित ख