असार-१९,काठमाडौ ।

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले माहाधिबेशन को मिति तय गरेको छ ।

काठमाडौमा संचालित राप्रपाको केन्द्रिय निर्देशन समितीको बैठकले यहि कार्तिक २७ देखि ३० गते सम्म महाधिवेशन संचालन हुने निर्णय गरेको राप्रपा केन्द्रिय सम्पादन समिती सदस्य जनक राज पाठकले बाँके अपडेट मिडिया लाइ बताए ।

अन्य निर्णयहरु पत्रकार सम्मेलम मार्फत जानकारी दिइने बताए ।

प्रतिक्रिया

सम्बन्धित ख