१८ असार,

बाँकेको जानकी गाउँपालिकामा ७५ दिने ब्युटि पार्लरको तालिम सहित चाहिने प्रविधि सामाग्रीहरु वितरण गरिएको छ ।

जानकी गाउँ पालिकाको सुचना अनुसार, विहिबार मिति २०७७÷०३÷१७ गते जानकी गाउँपालिका लागि गरिबी निवारणको लागि लघु उद्यम विकास कार्यक्रम (MEDPA) अन्तर्गत जानकी गा.पा. बाँकेको आयोजनामा ७५ दिने बेसिक ब्युटी पार्लर तालिम समापन गरि चाहिने प्रविधि सामाग्रीहरु वितरण गराएको छ ।

प्रतिक्रिया

सम्बन्धित ख