१७ असार,

बाँकेको कोहलपुर नगरपालिकाको राजश्व सेवा पुर्ण रुपमा साउन एक गतेदेखि दश गतेसम्मका लागि बन्द हुने भएको छ ।

कोहलपुर नगरपालिकाले एक सुचना जारी गर्दै आ.व २०७८÷०८९ को आर्थिक ऐन २०७८ अनुसार राजस्व शिर्षकका दररेट अनलाईन प्रणालिमा अध्यावधिक गर्नु पर्ने भएको हुदा मिति २०७८÷०४÷०१ गते देखि मिति २०७८÷०४÷१० गते सम्म लागि कोहलपुर नगरपालिका र यस अन्र्तगतका सम्पुर्ण वडा कार्यालयहरुबाट हुने राजस्व सेवा पुर्णरुपमा हुने सेवाहरु बन्द रहने उल्लेख गरिएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित ख