असार-२,बर्दिया ।

बर्दियामा जंगली हात्तिको आक्रमणमा परि एकजना को घटना स्थलमा नै मृत्युु भएको छ ।

बफर जोनमा साझा करिब ५:३० बजे तिर च्याउँ टिप्ने र घाँस गाट्न गएको अवस्थामा जंगली हात्तिको आक्रमणबाट घटना स्थलमै मृत्यु हो ।

मृत्यु हुनेमा बार्दिया जिल्ला बाँसगढी नगरपालिका वडा नम्बर ८ बस्ने बर्ष ७८ का नरेश्वर सापकोटाको रहेका छन ।

उक्त शबलाई पोष्टमार्टमको लागि जिल्ला अस्पताल गुलरिया लगिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित ख