
जेष्ठ-१७,बाँके ।
बाँकेमा जारी निषेधाज्ञा आगामी जेठ २४ गतेसम्मका लागि लम्ब्याइएको छ ।
जेठ २४ गते राति १२ बजेसम्मका लागि निषेधाज्ञा थप गर्ने निर्णय गरिएको छ । यस अघि पनि जिल्ला प्रशासन कार्यालय बाँकेले जेष्ठ १७ गते राति १२ बजेसम्म लागू हुने गरी निषेधाज्ञा जारी गरेको थियो ।