जेष्ठ-१६,बर्दिया

बर्दियामा माटोमा पुरिएर १० बर्षिय बालकको मृत्यु भएको छ।

गुलरिया नगरपालिका-९ टपरीस्थित सडक निर्माणको लागि खनेको नालामा माथिबाट खसेको माटोले पुरिएर स्थानिय १० वर्षीय बालक इसान्द अलि नाँउको हिजो दिउँसो मृत्यु भएको हो ।

मृतक बालक लगायतका बालबालिका सोही नालीमा खलिरहेको अवस्थामा अचानक बाटोको माटो खसेर पुरिँदा बालकको मृत्यु भएको जिल्ला प्रहरि कार्यालय बर्दियाले जनाएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित ख