
जेष्ठ-१५,काठमाडौ
बजेट बिशेष ।
कर्मचारीको तलब २ हजारको दरले बढाएको छ ।
अर्थमन्त्री विष्णु पौडेलले राष्ट्रसेवक कर्मचारीको तलब साउन १ देखि लागु हुने गरी मासिक २ हजार रुपैयाँ बढाइएको बताए ।
जेष्ठ-१५,काठमाडौ
बजेट बिशेष ।
कर्मचारीको तलब २ हजारको दरले बढाएको छ ।
अर्थमन्त्री विष्णु पौडेलले राष्ट्रसेवक कर्मचारीको तलब साउन १ देखि लागु हुने गरी मासिक २ हजार रुपैयाँ बढाइएको बताए ।
© 2025, All right reserved to BankeUpdate