जेष्ठ-१५,काठमाडौ ।
बजेट विशेष

सरकारले ४० वर्ष उमेर माथिका महिलाको स्तन र पाठेघरको मुखको क्यान्सरको नि:शुल्क परीक्षण गर्ने व्यवस्था गरिएको जनाएको छ।

अर्थमन्त्री विष्णु पौडेलले आर्थिक वर्ष २०७८/७९ को बजेट प्रस्तुत गर्दै अबदेखि ४० वर्ष उमेर समूह माथिका महिलाको स्तन र पाठेघरको मुखको क्यान्सरको वर्षमा एकपटक नि:शुल्क परीक्षण गर्ने व्यवस्था मिलाइएको जानकारी दिए।

साथै ४० वर्ष माथिका नागरिकले वर्षमा एकपटक नि:शुल्क रक्तचाप, पिसाब र रगतमा ग्लुकोज जाँच गर्न पाउने भनिएको छ।

प्रतिक्रिया

सम्बन्धित ख