सहकारी संस्थाहरुले कृषि कार्य गर्न सहुलियत ऋण पाउने
जेष्ठ-१५,काठमाडौ
बजेट विशेष – २०७८/७९

सरकारले आगामी आर्थिक वर्षमा सहकारी संस्थाहरुले सहुलियत ऋण पाउने भएका छन् ।

अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आर्थिक वर्ष २०७८/७९ को बजेट सार्वजनिक गर्दै यस्तो जानकारी दिएका हुन् ।  सहकारीको माध्यमबाट कृषि कार्य गर्न अनुदान दिने उनले बताए ।

प्रतिक्रिया

सम्बन्धित ख