
जेष्ठ-१५,काठमाडौ
बजेट बिशेष ।
सरकारले बिद्यार्थीहरुको संचारमा पहुच सहज गर्न नया बजेटमा १६ वर्षभन्दा माथिका विद्यार्थीलाई एक थान सिमकार्ड नि:शुल्क उपलब्ध गराइने मन्त्री पौडेलले जनाए ।
यस्तै शैक्षिक प्रमाणपत्र धितो राखेर २५ लाखसम्म ऋण पाइने ब्यवस्था मिलाइएको छ भएको छ। यसको ब्याजदर अधिकतम ५ प्रतिशत रहने । यस ऋण स्नातक तहभन्दा माथि अध्ययन गर्नेका लागि उपलब्ध हुने अर्थमन्त्री पौडेलले बजेट प्रस्तुत गरे ।