जेष्ठ-१५,काठमाडौ । बजेट विशेष :-

सरकारले आगामी वर्षको बजेट मार्फत कोरोना भाइरस विरुद्धको खोप खरिदका लागि २६ अर्ब ७५ करोड बजेट विनियोजन गरेको छ । त्यसैगरि कोरोना उपचार तथा नियन्त्रणका लागि थप ३७ अर्ब ५३ करोड बजेट व्यवस्था गरिएको बजेट भाषणमा जनाइएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित ख