जेष्ठ-१५,काठमाडौं

सरकारले बृद्धभत्ता मासिक ४ हजार रुपैयाँ पुर्‍याएको छ ।

आर्थिक वर्ष २०७८/७९ बजेट सार्वजनिक गर्दै अर्थमन्त्री विष्णुप्रसाद पौडेलले हाल मासिक ३ हजार रुपैयाँ रहेको वृद्धभत्ता ३३% ले वृद्धि गर्दै ४ हजार पुर्‍याइएको घोषणा गरेका छन ।

त्यसका लागि एक खर्ब रुपैयाँ छुट्याइएको छ ।

प्रतिक्रिया

सम्बन्धित ख