जेष्ठ-१४,रुपन्देही।

रुपन्देहीमा ४ वर्षीय बालिका बलात्कृत भएको प्रहरीले जनाएको छ ।

जेठ ११ गते करिब २ वजेको समयमा ४ बर्षिय बालिकालाई फकाई फुलाइ बलात्कार गरेको प्रहरीको प्ररम्भिक अनुसन्धानले जनाएको छ । घटना भए लगत्तै पिडित परिवारले प्रहरीमा जाहेरी दिएका थिए । तत्काल इलाका प्रहरी कार्यालय सालझण्डीको टिमले सो घटनामा संग्लन एक अभियुक्तलाई पक्राउ गरि अनुसन्धान बढाइएको थियो ।

बलात्कारको आरोपमा पक्राउ पर्नेमा रुपन्देहीको कंञ्चन गाउँपालिका वडा न.४ बुद्धनगर बस्ने वर्ष ५५ का हेमलाल गन्धर्व रेहेका छन ।

प्रतिक्रिया

सम्बन्धित ख