
जेष्ठ-११,प्युठान ।
एउटै रुखमा आमा,छोरा र छोरि झुन्डिएको अबस्थामामा शब फेला परेको छ ।
प्युठान नगरपालिका वडा नम्बर १ रातामाटा स्थित
सामुदायिक जंगलको सालको रुखमा प्युठान नगरपालिका वडा नम्बर २ चितिखोला घर भएकी २५ बर्षिय गात्री सुनार , उनिकी बर्ष ६ कि छोरि प्रकृति सुनारको र करिब १८ महिनाको छोरा शुसान्त सुनार एउटै रुखमा आमा प्लास्टिकको डोरिमा र छोरा छोरि सलमा झुन्डिएको अबस्थामामा जेष्ठ २ गते बिहान ७:३५ बजे भेटिएको प्रहरी स्रोतले जनाएको छ ।
ती शबलाइ पोष्टमार्टमको लागि जिल्ला अस्पताल बिजुवारमा लगिएको जनाइएको छ । घटना के कति कारणले घटेको अझै खुल्न सकेको छैन ।
आवश्यक अनुसन्धान अघि बढाइको प्रहरि स्रोतले जनाएको छ ।