बर्दिया-श्रीमतीलाई कुटपिटगरि जबरजस्ती करणी गर्ने अभियोगमा श्रीमान पक्राउ परेका छन् ।करणी गरेको अभियोगमा बाँसगढी नगरपालिका-९ माछागढ बस्ने ४४ वर्षीय पुरुषलाई मंगलवार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।
ती पुरुषले आफ्नै श्रीमतीलाई कुटपिट समेत गरी जबरजस्ती करणी गरेपछि ईलाका प्रहरी कार्यालय मोतिपुर बर्दियाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।थप अनुसन्धान भैरहेको प्रहरिले जनायको छ ।

प्रतिक्रिया

सम्बन्धित ख