जेष्ठ-५,
✍️बिजय काफ्ले

लमजुङको हिलेटकसार केन्द्र बनाएर जेष्ठ ५ गते राती १०:३९ बजे फेरि भुकम्प गएको छ ।

उक्त हिलेटकसार केन्द्र बनाएता पनि पोखरा लगाएता क्षेत्रमा समेत कम्पन गरेको जनाइएको छ । राष्ट्रिय भुकम्प मापन केन्द्रका प्रबिधिक सङ बाँके अपडेट मिडियाले बुझ्दा ४.५ रेक्टर स्केलको भुकम्प गएको जनाएको हो ।

मानव तथा अन्य के कति क्षेती भए नभएको बिवरण अझै आइ नपुगेको मापन केन्द्रले जनाएको छ ।

यस अघि पनि लमजुङको मर्स्याङ्दी गाउँपालिकास्थित भुलभुले केन्द्रविन्दु बनाएर आज बिहान ५.८ रेक्टरको भूकम्पले घर भत्किँदा ६ जना घाइते भएका छन् ।

प्रतिक्रिया

सम्बन्धित ख