बैशाख-२९

पछिल्लो २४ घण्टामा थप ९३०५ जनामा संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २०३६२ पीसीआर गर्दा ९२३८ र ४२४ एन्टिजेन परीक्षणमा ६७ सहित जम्मा ९३०५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

यही अवधिमा १६८ जनाको मृत्यु भएको छ भने ४ हजार ४४४ जना निको भएका छन् ।

प्रतिक्रिया

सम्बन्धित ख