बैशाख-२६,

सन् २०२२ का लागि भरिएको डीभीको नतिजा सार्वजनिक भएको छ । नेपालस्थित अमेरिकी दूतावासले आफ्नो आधिकारिक सामाजिक संजाल मार्फत वैशाख २५ गते राति ९ः४५ बजेबाट आवेदनको नतिजा निःशुल्क हेर्न सकिने बताएको छ ।

नतिजा हेर्न आवेदन दिँदा उपलब्ध गराइएको कन्फर्मेशन नम्बर प्रयोग गर्नुपर्ने दूतावासले जनाएको छ । dvprogram.state.gov मार्फत निशुल्क नतिजा हेर्न सकिनेछ ।

प्रतिक्रिया

सम्बन्धित ख