बैशाख-२४,बाँके

नेपालगन्ज मेडिकल कलेज कोहलपुरमा अस्पताल भित्र पुगेको बिरामीको बिना चेक जाँच निधन भएको छ ।

मृत्यु भएको शबलाई अटोमा आफन्तले लग्दै गरेको मार्मिक दृश्य

उपचार गर्न र पिसिआर गर्नका लागि नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा ल्याइएको बिरामी पिसिआर चेक गर्ने पालो नपाएर नै निधन भएको उक्त मेडिकल कलेजमा कार्यरत डक्टर देबेन्द्र आचार्यले समाजिक संजाल फेसबुक मार्फत जानकारी दिएका हुन ।

बाँके जिल्ला देश कै अत्याधिक कोरोना संक्रमण बढेको जिल्ला मध्य अग्र स्थानमै देखिन्छ । तर्सथ सम्पुर्ण आम जनता सम्यमित भएर कोरोना सङ लड्न आफ्नो स्वास्थ्यको आफै अत्याधिक ख्याल राख्न जरुरि छ ।

प्रतिक्रिया

सम्बन्धित ख