१७ वैशाख,

बाँके अपडेट : बाँके जिल्लामा कोरोना संक्रमित संग- सँगै निको भएर घर फर्किनेको संख्या पनि ह्वात्तै बढेका छ।

गत विहिवार १०० जना महिला र १४४ पुरुष गरि जम्मा २४४ जनाले कोरोनालाई परास्त गरि निको भई डिस्चार्ज भएका थिए भने, आज शुक्रवार ५ बर्षिय बालक र ७१ बर्षिय आमा सहित ८७ महिला र र ११८ पुरुष गरि जम्मा २०५ जनाले कोरोनालाई परास्त गरि निको भई डिस्चार्ज भएका बाकेका कोरोना फोकल पर्सन तेज ओलीले बाँके अपडेटलाई जानकारी दिएका छन्।

 

उनका अनुसार कोरोना संक्रमणबाट लड्दै आईरहेका व्यक्तिहरुको निको हुनेको संख्या निकै बढेर गएको बताएका छन् ।

प्रतिक्रिया

सम्बन्धित ख