१७ वैशाख,

बाँके अपडेट : लोक गायक प्रकाश सपुतलाई कोरोना पुष्टि भएको छ। सपुतले शुक्रबार आफूलाई कोरोना पुष्टि भएको सामाजिक संजाल मार्फत जानकारी दिएका हुन् ।

‘धेरै शरिर दुख्ने/गल्ने,छटपटि हुने, टाउको भारी हुने,घरीघरी श्वास बढ्ने र केहि हुन्छ कि जस्तो एन्जाइटि फिल भएपछि मैले पिसिआर टेस्ट गरेको थिए’, उनले भने,’ कोरोनालाई जित्न सकिन्छ भन्ने आत्मबल राख्न तर यसलाई सामान्य नठान्न आग्रह गर्दछु।’

अहिले उनी आफ्नै घरमा आइसोलेट भएको बताउछन्।

प्रतिक्रिया

सम्बन्धित ख