१२ वैशाख,

बाँके अपडेट : बाँकेमा लकडाउनको घोषणा गरीएको छ ।
जिल्ला प्रशासन कार्यालय बाँकेले भोली १३ गतेदेखी आगामी बैशाख २० गते राती १२ बजेसम्मका लागि लकडाउनको आदेश जारी गरेको छ । जिल्लाभर लकडाउन जारी गरीएसँगै बाँकेका ८ वटै पालिकामा हिडडुल, सभा, जुलुश लगाएतका गतिविधिमा रोक लगाईने भएको छ ।

लकडाउनको उलङ्घन गर्नेलाई संक्रामक रोग ऐन २०२० र स्थानिय प्रशासन ऐन २०२८ बमोजिम कारबाही गरीने बाँकेका प्रमुख जिल्ला अधिकारी शिवराम गेलालद्धारा जारी आदेशमा उल्लेख गरीएको छ ।

प्रतिक्रिया

सम्बन्धित ख