
बैशाक-१०, बाँके
कोहलपुर स्थित यामाहा स्वरुममा भीषण आगो लागि भएको छ ।
कोहलपुर नगरपालिका वडा नम्बर १० बिद्धुत रोड नजिकै यामाहा मोटरसाइकलको स्वरुममा आगोलागी भएको ईलाका प्रहरी कार्यालय कोहलपुरका प्रहरी निरीक्षक सुबराज बमले जनाएका छन ।
रातीको करिब १०:५० बजे बाट आगो लाग्न सुरु गरेको थियो । कोहलपुर नगरपालिकाको दमकल ,नेपालगन्ज उपमहानगरपालिकाको दमकल ,प्रहरी र स्थानीयको सहयोगमा करिब ११:४५ बजे आगो निभाउन सफल भएको छ ।
के कति क्षति भएको छ भन्ने बारे अझै खुल्न सकेको छैन । किन र कसरी आगो लागि भयो भन्ने बारे प्रहरीले अनुसन्धान गरिएको छ ।
थप बिवरण आउन बाकी …..