बैशाक-६, बाँके ।

बाँकेमा होमआइसोलेसनमा बसेका एकजना संक्रमितको मृत्यु भएको छ ।

कोहलपुर नगरपालिका वडा नम्बर १४ का ७५ बर्षिय संक्रमित पुरुषको गएराती मृत्यु भएको जिल्ला कोभिड-१९ संकट व्यवस्थापन केन्द्र बाँकेका फोकल पर्सन तेज ओलीले जानकारी दिनुभयो । उनलाई आइतवार संक्रमण पुष्टि भएको थियो ।

यो सँगै बाँकेमा कोरोनाबाट मृत्यु हुनेको संख्या ६१ पुगेको छ ।

प्रतिक्रिया

सम्बन्धित ख