३ वैशाख

बाँके अपडेट :  जिल्ला प्रहरी कार्यालय बाँकेले चोरी मुद्दामा फरार अभियुक्तलाई पक्राउ गरेको छ ।

साविक सोनपुर गा.वि.स.६ हाल खजुरा गा.पा. ७ बस्ने बर्ष ३१ को लोहे तेलीलाई चोरी मुद्दामा सम्मानित जिल्ला अदालत बाँकेको मिति २०६९।०५।०३ गतेको फैसलाले २२ दिन कैद र रु.५७,०००।- (सन्ताउन्न हजार) जरिवाना तोकिएको थियो ।

हाल सम्म फरार रहेको हुँदा जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको बिशेष प्रहरी टोलिले उक्त अभियुक्तलाइ पक्राउ गरेको र आवश्यक कारवाहीको लागी सम्मानित जिल्ला अदालत बाँकेमा बुझाईएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।

हालसम्म ५६९ जना फरार अभियुक्त पक्राउ परिसकेका छन । यो अभियान निरन्तर चलिरहेने जिल्ला प्रहरी कार्यालय बाँके ले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित ख