चैत्र-३, बाँके ।

बाँकेमा पछिल्लो समय कोरोना संक्रमणको दर बाढ्दो क्रममा छ । बाँकेमा मेडिकल कलेजमा आएका बिरामी मध्य ४५ जनामा कोरोना परिक्षण गर्दा ४५ जनामा नै कोरोना संक्रमण देखिएको छ ।

त्यसैगरि गुर्भाकोट १३ गुमि सुर्खेत का ३१ वर्षका पुरुष को कोरोना बाट मृत्यु भएको भएको बाँके जिल्लाको कोरोना फोकल पर्सन तेज ओलिले बाँके अपडेट लाई जानकारि दिएका छन ।

 

प्रतिक्रिया

सम्बन्धित ख