
२ वैशाख
बाँके अपडेट : भेरि बबई ड्राइभर्सनले गलत ठाउमा माटाे फालेकाे भन्दै स्थानीयले विरोध प्रदर्सन सहित बाटो बाटो बन्द गरेका छन्। स्थानीय र निर्माणधीन भेरी बबई ड्राइभर्सन बीच पटक पटक बिभिध विषयमा असमहती भएको पाईन्छ। भेरि बबई ड्राइभर्सन निर्माणरत कम्पनीले स्थानीय माथि बल मिचाही गरेको स्थानीयको आरोप् छ।
थप विवरण आउन भने बाकि छ…
त्यहाको बन्द अवस्थाको फोटो फिचर